भारतमा घाइते भएका यि नेपालीको उपचार खर्च नहुदा यो अवश्था , यसरी सहयोग गर्न सकिन्छ

विष्णु जोशी

भारत को कर्नाटक को हल्सुर सहर मा होटल को चार तला माथि वाट खस्दा एक जना गमभिर घाईते भएका छन ।  बैतडी जिल्ला दोगाडा केदार गाउँ पालिका श्रीकोट बस्ने बर्ष २४का किशन जोशी कामको सिलसिलामा होटल को छत मा गएका वेला चिप्लेर लडे पछी गम्भीर घाईते भएका छन  । घाईते लाई एस आर आई ,सिभी रमन जेनरल अस्पताल ईन्द्रानगर मा ऊपचार भैरहैको छ ।

घाईते जोशी अझै पनि अचेत अबस्थामा छ्न।आर्थिक अवस्था ज्यादै नाजुक छ ।सहोदर दाइ भाइ कोहि छैनन।वेगंलुर मा डाक्टरको भनाइ अनुसार उनको मेरुदण्डको हड्डि पुरै काम नलाग्ने भएको छ। पैसा धेरै लाग्ने भए पछी उनी मृत्यु सङ्ग लडिरहेका छन । यो दु:खद घडीमा हजुर हरुको सानो सहयोगले उनी मृत्यु लाई जित्न सफल हुनेछ्न अर्थात् उनको स्वास्थ्यमा सुधार आउन सक्छ ।

प्रबासमा भएका प्रबासी नेपालीहरुलाइ सहयोग गर्ने उदेश्यले काम गर्दै आएका विभिन्न दल पार्टी प्रतिनिधि ,विभिन्न संघ सस्था,समाजका पदाधिकारी ज्यु हरु तथा ब्यक्तिगत तर्फबाट भएनी आफ्नो इच्छा अनुसार सहयोग गरि उनलाइ ठुलो गुन लगाइ दिन हुन समेत उनका आफन्त भतिज पुस्कर राज जोशी ले जानकारि दीनु का साथै सहयोग को लागी हार्दिक अनुरोध गरेका छन निज किशन जोशिका भतिज पुष्कर राज जोशि ph;9880370771 bisnu 2 19198496_694213687448379_116208637_n

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 visitors online now
5 guests, 14 bots, 0 members