Mon. Apr 22nd, 2019

खाद्य संस्थानमा बिभिन्न पदमा ५६ जना कर्मचारी माग (विज्ञापन सहित) -जानकारी केन्द्र

काठमाडौं । नेपाल खाद्य संस्थानमा रोजगारीको अवसर खुल्ला भएको छ । संस्थानले विभिन्न पदमा ५६ जना कर्मचारी माग गरेको हो ।

संस्थानले वरिष्ठ अधिकृतदेखि सहायक प्रशासनसम्मका कर्मचारी माग गरेको छ । जहाँ स्नातकोत्तर तहदेखि एस।एल।सि सम्मका शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।nepal food food 2 food 3 food 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 visitors online now
4 guests, 6 bots, 0 members