Thu. May 23rd, 2019

मिसपोखरा क्विन २०१५ को उपधि अन्जनाले जितिन

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

मिस पोखरा क्विन २०१५ को उपाधि १६ प्रतिस्पर्धिलाइ पछि पार्दै पोखरा सृजनाचोककि अन्जना दासले हात पारेकि छन।अार इभेन्ट ट्रेनर नेपालको अायोजना साथै पोखरा लिङ्कन इन्टरनेशनलको कलेजको मुख्य प्रायोजनमा शनिवार सम्मपन्न प्रतिस्पर्दामा उनले मिस पोखराको उपाधि जितेकि हुन। उनले नगद ५० हजार र ट्रफि पाएकी छन भने पोखरा बिराैटाकि सुयशा गुरूङ फस्ट रनर अप भइन सुयशाले नगद  २५ हजार र ट्रफि पाइन त्यस्तेै सेकेण्ड रनर अप पोखराकै दिपकि लिजा भट्टचन भएकि छन, उनले नगद १५ हजार सहित ट्रफि पाएकि छिन ।यसै गरि  बिभिन्न बिधामा उत्कृष्ट हुने हरूमा पुनम केसि डिसिपिलेन , सुस्मिता गुरूङ पपुलर च्वाइस,सिवानि गुरूङ वेष्ट वाल्क, माया थापा मिस व्युटिफुल , अमृता वस्याल मिस ट्यालेन्ट,सविना गुरूङ वेष्ट फिगर,भावना अाचार्य मिस कल्चर, तुलसि गुरूङ वेष्ट स्माइल , जोनि थापा वेष्ट हियर, अस्मिता गुरूङ मिस फ्रेण्डसिप, सञ्जु तामाङ वेष्ट ड्रेस, प्रतिमा गुरूङ वेष्ट पर्सनालिटि र क्षितिज थापाले वेष्ट कन्फिडेन्टको विधामा उत्कृष्ट भएकि छन।

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 visitors online now
0 guests, 12 bots, 0 members