यसरी बनेको छ चल्दै गरेको चलचित्र “चंगा”

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

चलचित्र  चंगा शुक्रवार देखि    प्रदर्शनमा आएको छ । किशोर भण्डारीले निर्देशन गरेको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अकिंत खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

एक बालक शौलाचयमा थुनिएको कथा फिल्ममा जोडिएको छ । चलचित्रको कथालाई निर्देशक भण्डारीले नै लेखेका हुन् । त्यस्तै फिल्मलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।

फिल्मको कम्पनी माला बोलको गीत युट्युबमा चर्चित भइसकेको छ ।

नेपाली टेलिचलचित्रमा ‘डिट्ठा साब’को नामले परिचित किशोर भण्डारीले पहिलो पटक निर्देशन गरको चलचित्र हो  चंगा ।

कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा बनेको फिल्मको छायांकन ललितपुरको दलचोकी र काठमाडौं उपत्यकामा गरिएको बताइएको छ फिल्मको छायांकन रविन आचार्यले गरेका हुन

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 visitors online now
33 guests, 18 bots, 0 members