आजको लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार छ (सुचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर १ सय १४ रुपैयाँ ०८ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर  १० रुपैयाँ ३७ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १ सय २९ रुपैयाँ ७३ पैसा हुँदा विक्रिदर १ सय ३० रुपैयाँ ४२ पैसा रहेको छ । त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ २६ पैसा र बिक्रीदर ८१ रुपैयाँ ६९ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ २३ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ २० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 visitors online now
7 guests, 16 bots, 0 members