Wed. Jun 26th, 2019

रबी लामिछानेको अस्पताल लाइ निर्मल शर्माले दिए छोराको ब्रतबन्ध गर्ने खर्च

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं



बरिस्ठ कलाकार तथा समाज सेवी निर्मल शर्माले आफ्नो छोराको बर्तबन्धमा लाग्ने पैसा चर्चित संचार कर्मी रवी लामिछाको पहलमा क्यान्सर रोगिहरुको उपचार गर्न निर्माण गर्न लागिएको अस्पताल तथा अनाथ बालबालिका हरुको लागि खर्च गरेको बताएका छन |

शर्माले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै तस्विर सहित यस्तो पुनित कार्य गरेको जानकारी गराउदै आफन्त इस्टमित्र हरु सग माफी माग्दै भनेका छन् भोजमा लाग्ने खर्च परोपकारमा खर्च गरेको छु | यो कार्यले मलाई खुसि लागेको छ |

यों एउटा उदारणीय कार्य भएकोले शर्मा बाट पाठ सिकेर परोपकार नै धर्म हो भन्ने कुरा बुज्नु पर्ने प्रतिक्रया उनका सुभ चिन्तक र आफन्त हरुले दिदै शुभ कामना दिएका छन |पक्कै पनि शर्माको जस्तो सानो प्रयासले पनि मन गर्ने हो भने समाजमा ठुलो परिवर्तन ल्याउन सकिन्छ मात्र आफ्नो सोच बदल्नु पर्ने आवस्यकता यो कार्य बाट पाठ सिक्न सकिन्छ



सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 visitors online now
14 guests, 7 bots, 0 members