जापानलाइ हराए पछि नेपाली बक्सिंग खेलाडी म्याक्सको चर्चा चुलिदै



 नेपालका राष्ट्रिय बक्सिङ च्याम्पियन म्याक्स बस्नेत ले गत फेब्रुअरी ३ तारिख आइतवार जापानको योकोहामा सिटीको होटेल मेल पार्कस्थित भएको मुराकामी बक्सिङ च्याम्पियनशिपमा टूर्नामेन्टमा जापानका पूर्व राष्ट्रिय च्याम्पियन इतोसंग भिड्दै पहिलो राउण्ड मै जित हात पारेका थिए  | त्यस पछि जापानमा रहेका नेपाली दुताबास एन आर एन लगयतका संघ सस्था हरुले शुभकामना दिनुका साथै सम्मान सम्मान पनि गरेका छन | साथै नेपाल लगायत विदेशमा रहने उनका शुभ चिन्तक हरुले बधाई तथा शुभकामना दिएका छन |


१४  पटक सम्म रास्ट्रिय बक्सिंग च्याम्पियन जितेका माक्सले ३ पटक सम्म बेस्ट बक्सिंग प्लेयर वावार्ड समेत जितेका छन | म्याक्सले नेपालमा व्यवशायिक बक्सिङ्ग कम्पनी ” म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि.” को पनि स्थपना गरेका छन ।

 म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि. मार्फत नेपालमा पनि व्यवशायिक रूपमा बक्सिङ्ग खेलको विकास गर्ने म्याक्स बताउछन । बक्सिङ्ग खेल खेल्ने क्रममा म्याक्सले धेरै नै समस्याहरू झेल्न परे पनि बक्सिङ्ग खेलको विकासको लागि अाफ्नो जिवन नै अर्पण गरेको बताउने म्याक्सले बक्सिङ्ग खेललाइ  अाफ्नै जन्म दिने अामा संग तुलना गरेका छन । यस्तै गरेर म्यक्सले नेपाल प्रोफेसनल बक्सिंग कमिसन नामक सस्थाको स्थापना गरेर बक्सिंग खेलको बिकाशको लागि काम गरि रहेका छन |

यसरी पहिलो राउण्ड मै इतो लाइ हराएका थिए म्याक्सले



admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 visitors online now
3 guests, 11 bots, 0 members