फाल्गुण २ गते बिहिबारको राशिफल

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ, यात्रा घातक बन्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी बाट सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ ।

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 visitors online now
0 guests, 18 bots, 0 members