Tue. May 21st, 2019

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा १०० जनाका लागि जागिरको अवसर

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं



कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले अधिकृतदेखि असिस्टेन्ट सम्म विभिन्न पदमा एक सय कर्मचारीको माग गरेको छ।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको हो । विश्वविद्यालयले कृषि अधिकृत दुई जनाको माग गरेको छ। त्यस्तै ल्याब असिस्टेन्ट १८ जना असिस्टेन्ट १७ जना, ल्याब टेक्निसियन १६ जना र हेड असिस्टेन्टमा ११ जनाको माग गरेको छ।




सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 visitors online now
0 guests, 14 bots, 0 members