Tue. May 21st, 2019

सरकारले माग्यो २ सय ६८ कर्मचारी ( सूचना सहित )

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगकार कार्यक्रमले कर्मचारी माग गरेको छ । कार्यक्रमले २६८ जनाको लागि जागिर खुलाएको हो ।

२४९ जनालाई अधिकृत सरह र १९ जनालाई नायबसुब्बा सरहको सुविधा दिनेगरी करारमा कर्मचारी माग गरिएको हो। इच्छुक उम्मेदवारले आगामी १० दिनभित्र आवेदन दिनुपर्ने छ

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 visitors online now
0 guests, 13 bots, 0 members