कर्मचारी सञ्चय कोषमा कर्मचारी माग , वरिष्ठ प्रबन्धकदेखि सहायकसम्म

काठमाडौं : कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।

कोषको कार्यालय पुल्चोकले गोरखापत्र दैनिकमा सूचना निकाल्दै बरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको हो।

दरखास्त अनलाइबाट पनि दिन सकिने कोषको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 visitors online now
6 guests, 8 bots, 0 members