निजामती कर्मचारी अस्पतालमा कर्मचारी माग

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।

अस्पतालले फार्मेसि सहायकदेखि प्रशासन सहायकसम्म गरी १८ जना कर्मचारी माग गरेको हो ।

दरखास्त दिने अन्तिम मिति वैशाख १३ गते कार्यालय समय भित्र रहेको छ ।

साभार prasashan.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 visitors online now
6 guests, 8 bots, 0 members