Tue. May 21st, 2019

पथिभरा देवी को दर्शन

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

ताप्लेजुङ्ग जिल्लामा अवस्थित हिन्दु हरुको पवित्र आस्था रहेको पाथिभरा देवी को दर्शन गर्न आउने भक्तजन हरुको सङ्ख्या दिनप्रतिदिन बड्दै गएको छ। नेपाल भित्र र बहिर बाट पनि वार्षिक लाखौं धर्मिक पर्यटक आउने गरेका छन भरिएको पथिको आकार को डाडा भएको कारण यस ठाउँको नाम पथिभरा रहन गएको भनाइ छ।
पथिभरा देबिको बासस्थान समुन्द्र सतह बाट ३ हजार सात सय ९४ मिटरको उचाइमा छ पथिभरा माता सँग आफुले चाहेको वर मगेर दर्शन गर्न आए मनको इच्छा पुरा हुने विश्वास रहदै आएको छ। किन्वदन्ती अनुसार भेडा गोठालाले यस् ठाउमा भेडा चराउन ल्याउदा रातपरेर यहि बास बसेको समयमा रातिनै उसका सबै भेडा हराएछन यताउता सबैतिर खोज्दा नभेटिएपछि हैरान भएर त्यो गोठालो फेरी सुतेछ उस्ले सपनामा सुन्दर कन्या देख्यो ति कन्याले अफु देवी भएको र अफुलाई ठुलो भेडा भाकल गरे सबै भेदा फिर्ता हुने बताए पछी उस्ले बिउँझीएर ठुलो भेडा दिने भाकल गर्‍यो नभन्दै सबै भेडा चर्दै गरेको देखे पछी उस्ले नुवाइ धुवाइ गरेर डाडाको पुर्व पट्ट्टी देवीको प्राकृतिक थान देख्यो त्यही उस्ले देवीलाई ठुलो भेडाको भोग दिएपछी अरुपनी दर्शन गर्न आउन थालेको र यहाँ आउने हरुको मन को इच्छा पुर हुन थाले पछी दिनप्रतिदिन भक्तजन हरु बड्दै गएको भनाइ छ।
यहाँ आउने पर्यटक हरुले विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङा लगायत बिभिन्न हिमस्रिखला देख्न पाउनुका साथै मनोरम डाडा बनस्पती अचम्मित पार्ने सुर्योदयको समेत द्रिस्यवोलोकन गर्न पाउनेछन

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 visitors online now
0 guests, 13 bots, 0 members