Tue. May 21st, 2019

जाडोको समयमा यस्ता खानेकुरा खानु राम्रो

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

जाडोको समयमा कस्ता खानेकुरा खानाले चिसोका कारण लाग्ने रोगहरु बाट बच्न
सकिन्छ भन्ने कुरा को जानकारी नहुँदा हामी दिनप्रतिदिन चिसोबाट लाग्ने रोग हरुबाट
प्रभावित भैइरहेका छौ तल बताइएका खानेकुरा

खानाले चिसोबाट लाग्ने रोग हरु
बाट बच्नु का साथै स्वस्थ रहन मद्द्त पुग्छ
१ च्याउ : च्याउमा चिल्लोपन र कोल्स्ट्रोल हुँदैन साथै यस्मा क्यालोरी कम हुन्छ
च्याउमा पोटासियम, सेलेनियम भिटामिन डि जस्ता पोषक तत्व पाइने हुनाले
भरपुर पोषण दिनुका साथै शरीरको तौल सन्तुलित रहन मद्द्त गर्छ
२. गाजर : यस्मा क्यारोटमा बेटा क्यारोटिन तत्व पर्याप्त
मात्रामा पाइन्छ साथै भिटामिन ए पनि पर्याप्त
मात्रामा पाइन्छ । गाजरको नियमित सेवनले चिसोमा हुने
विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ ।
३. लसुन – लसुनलाई आयुर्वेदमा पनि अचूक
औषधिको रुपमा लिइन्छ . चिसो र ज्वरोको घरेलु
उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ । लसुनले कलेजोलाई
विषरहीत बनाउने तथा सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउनका लागि मद्द्त गर्छ

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

15 visitors online now
0 guests, 15 bots, 0 members