नदिउ निभ्न निष्टाको ज्योति, अब त हट़ाऔ भ्रष्ट कुरीति

ड़ा गोबिन्द के सी ले तपाई हाम्रो स्वास्थ्य सुरक्षाको लागि आफ्नो ज्यानको बाजी थापेर गरिरहनु भएको आमरण अनशन सफल गराएर हाम्रो स्वास्थ्य माथि भै रहेको र भविष्यमा हुन सक्ने खेलवाड रोक्ने कर्तब्य तपाई हाम्रै होइन र ?

यदि तपाई आफु र आफ्ना सन्ततिको स्वास्थ्य प्रति अलिकति पनि जिम्वार हुनुहुन्छ भने यहि शनिवार बिहान ११ बजे माइतिघर मण्डला देखि बानेश्वर सम्म हुने बिशाल जनप्रदर्शनमा सहभागी भै डा के सी का माग हरु पुरा गर्न सरकारलाई दबाब दिनुहुन अनुरोध सहित निमन्त्रणा गर्दछु।

साथै यो event लाई शेयर गरेर साथीभाई र आफन्तलाई पनि सहभागिताको लागि आमन्त्रण गर्नु हुन अनुरोध गर्दछौ।

सहभागि हुन यस लिंकमा किल्क गराैं [btn link=”https://www.facebook.com/events/1042377055851678/” target=”_blank”]Click Me[/btn]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 visitors online now
8 guests, 13 bots, 0 members