Wed. Jun 26th, 2019

मिलनले यसरी सफा गरि दिए स्वास्थका अान्दोलनकारीको फोहोर

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

२०७३ साउन १२ गते प्राइभेट मेडिकल सेक्टरले गरेको अान्दोलनका क्रममा नयाँ बानेश्वर देखि माइती घर सम्म  सडकमा जताततै फालिएका बोतल, प्लेकार्ड लगायतका सामानहरू  भोलि पल्ट  बिहान सफा गरि दिएर मिलन राइले समाजमा उदारणिय कामको सुरूवात गरि दिएका छन । उनले अाफुले गरेको काम को जानकारी अाफ्नै फेसबुक मार्फत सार्वजनिक गर्दै हरेक व्यत्तिमा सामन्य कुराको  चेतना हुने हो भने  समाज परिवर्तन गर्न सम्भव भएको बताएका छन ।

सफा गर्दै गर्दा उनले फेसबुक मार्फत सार्वजनिक गरेको प्रतिक्रिया यस्तो छ    [btn link=”https://www.facebook.com/milan.rai.522066/posts/10157359057120045″ target=”_blank”]Click Me[/btn]

milan 2

तस्विर फेसबुक बाट

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 visitors online now
11 guests, 6 bots, 0 members